सेयर बजार बिहीबार बन्द हुने भएको छ । आज बिहीबार ९असोज २१ गते० नेपालीको महान चाड बडादशैंको पहिलो दिन घटस्थापना भएकोले सरकारले सार्वजनिक विदा दिएको छ ।

सोही कारण नेप्से कार्यायल पनि बन्द भएको हो । अब बजार आइतबार बिहान ११ बजे खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक ६८।४७ अंकले बढेर २६ सय ८१।१० बिन्दुमा अडिएको छ । जसमा ४ अर्ब ५० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।

प्रतिक्रिया दिनुस