कञ्चनपुर कार्तिक १ , अबिरल वर्षाका कारण कञ्चनपुर र कैलालीमा काटेको धानबाली नष्ट भएको छ । आइतबार राति देखि भारी परेको बर्षाका कारण कञ्चनपुर जिल्लाको शुक्लाफाँटा नगरपालिक वार्ड नं १ बन्शाहमा  काटेको धान पानीले बगाएको छ । बन्शाह मा ५० विघा जतिको धान पानिको नष्ट गरेको छ । अधिकांशको खेतमा काटेको धान पानीले बगाएको छ । बिहान खेतमा जाँदा धान बगाएको पाइएको छ ।

शुक्लाफाँटा नगरपालिका वार्ड नं १ बन्शाहका किसान राजेश बहादुर शिहले भने राति देखि धेरै बर्षा भएकोले अन्दाजी ४० देखि ५० परिवार जतिको ५० बिगाको धानबाली पानीले बगाएर नष्ट बताएको  बताए । काटेको धान पानीले बगाए पछि किसानहरू चिन्तीत भएका छन् ।

 

प्रतिक्रिया दिनुस