काठमाडौं, २ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले सुदूपश्चिम लगायत देशका विभिन्न क्षेत्रमा अविरल वर्षाका कारण गएको बाढी, पहिरो र डुबानबाट प्रभावितहरुलाई तत्काल उद्दार तथा राहतको व्यवस्था गर्न निर्देशन दिएका छन् ।

मंगलबार प्रधानमन्त्री देउवाले गृहमन्त्री बालकृष्ण खाँडसँग भेट गरी उक्त निर्देशन दिएका हुन् ।

प्रतिक्रिया दिनुस