महेन्द्रनगर । चिसो बढेसँगै महेन्द्रनगरमा लुगाको व्यापारमा बृद्धी हुदै गएको छ । शुक्रवार महेन्द्रनगर पुस्पलाल चोक नजिक नयाँ पसलको उद्धघाटन गरिएको छ । विगत ६ वर्ष देखी भारतको दिल्लीमा कामगर्दे आएका कञ्चनपुरका विराज भट्टले महेन्द्रनगरमा ३८ लाखको लगानीमा न्यु एम.एम.कलेक्सन सञ्चालनमा ल्याइएको जानकारी दिए ।

स्वदेशमै रोजगारी गर्ने लक्ष्यले फेन्सीपसल सञ्चालनमा ल्याएको उनले जनाए । उनले भने,–‘स्वदेशमै व्यवशाय गरेर परिवार पाल्ने सोच बनाएपछि पसल सँचालनमा ल्याएको हुँ।’

उनले पुस्पलाल चोकमा सञ्चालमा ल्याएको फैन्सी पलसमा महिला, बालबच्चाका लुगाकपडाहरु सुपथ मुल्यमा उपलब्ध रहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुस