पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न विद्यार्थी संगठनले सरकारसँग माग गरेका छन् । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लगातार मुल्यवृद्धि गरेको कारण आम विद्यार्थी मर्कामा परेको भन्दै फिर्ता गर्न सरकारसँग माग गरेका हुन् ।
चाडपर्वको समयमा पेट्रोल, डिजेल र मट्टितेल जस्ता पदार्थमा मूल्यवृद्धि गरिएको भन्दै फिर्ता गर्न माग गरिएको क्रान्तिकारी मओवादी निकट अखिल क्रान्तिकारी अध्यक्ष हरिकृष्ण गजुरेलले बताए।

विज्ञप्तिमा पेट्रोलियम पदार्थमा गरिएको मुल्यबृद्धि अविल्ब फिर्ता नगरिए सशक्त संघर्षमा उत्रने चेतावनी समेत दिइएको छ ।

May be an image of textMay be an image of text

प्रतिक्रिया दिनुस