कञ्चनपुर , बैदेशिक रोजगारीकालागि मलेसिया गएका निराजन अवस्थी सम्पर्क बिहिन हुदा परिवारको बिचल्ली भएको छ । मलेसिया गएको ७ महिना दुदा समेत सम्पर्कमा नआउदा परिवारको बिचल्ली परेको छ ।

पुर्चौडी नगरपालिका ६ बैतडी कफलढुगरका बर्ष अन्दाजी २६ बषिय निराजन अवस्थी मंसिर महिना देखि सम्पर्क बिहनि भएको उन्कै श्रीमती भागरती अबस्थीले बताउनुभयो । दुई छोरी र ससुरा छन घरमा खाना पुग्दैन मेरो परिवारको बिच्ली भएको छ भन्दै रुदै भन्नुभयो ।

रोजगारीका मलेसिया गएका हुन जेठ महिनामा दुई बर्ष भयो उहाले मंसिर महिनामा फोन गरेर बिरामी छु भनेर फोन गरेका थिए पैसा पठाई दिनुहोला साथीकोमा आई एमए गरिदिनु मलाई धेरै बिरामी भएको छ भनेर भने पैसा पठाउन हाट बजार सम्म गए नाम मागेर पैसा पठाउन फोन गरे फोन लागेन म घर गए दोस्रो दिन फोन गर्दै फोन लागेन संगै गएका गाउका उन्का साथीलाई फोन गर्दा फोन नर्गनु हामी लाई थाहाछैन भन्छन छ महिना भयो कुनै पत्तो छैन । घरमा ससुरा बुढा छन आपन्त कोही छैन खोज खवरगरिदिनका अहिले सम्म प्रहरी कार्यलयमा पनि उजुरी दिएको छैन अव उन्का साथी हरुका घरमा सोधेर उजुरी दिन्छु श्रीमान मरेको छ जिउदै छन खोजतलासी गरिदिने काही छैन ।

प्रतिक्रिया दिनुस