कञ्चनपुर साउन १, कञ्चनपुरमा विप्लव नेकपा पार्टीले ‘नो टेक्स नो एनसेल’ बहिस्कार अभियान शुरु गरेको छ ।नेकपा विप्लव पार्टीले देशैभरी शुरु गरेको अभियान बुधबारदेखि महेन्द्रनगरमा पनि ‘नो टेक्स नो एनसेल’ बहिस्कार अभियान गरेको छ ।

 

नेकपा कञ्चनपुर पार्टी कार्यलय सचिव अनिल क्षेत्रीले एनसेल कम्पनीले राज्यलाई कर नतिरेसम्म अभियान जारी रहने बताउनुभयो ।सरकारलाई एनसेल कम्पनीले तिनुपर्ने सबै रकम तिनुपर्नेमा कार्यलय सचिव अनिल क्षेत्रीले जोडदिए ।

सरकारलाई कर नतिर्ने बिरुद्ध विप्लव नेकपाले संघर्ष गर्ने चेतावनी समेतदिएको छ ।

प्रतिक्रिया दिनुस