धनगढी : नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द (विप्लव) कार्तिक २७ गते धनगढी आउने भएका छन । विप्लव दलित मुक्ति मोर्चा नेपालको पाँचौ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्न धनगढी आउन लागेका हुन ।
कार्तिक २७, २८ र २९ धनगढीमा हुने दलित मुक्ति मोर्चा नेपालको सम्मेलनको उद्घाटन गर्न विप्लव धनगढी आउन लागेको मोर्चाका महासचिव रामलाल विश्वकर्माले बताएका छन ।
प्रतिक्रिया दिनुस