बैतडी, डबल नेकपा पार्टीको बैतडी इन्चार्जमा नरेन्द्र कुवर चयन भएका छन भने सह इन्चार्जमा रेणु चन्द र पुरन दयामल चयन भएका छन ।
प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको पार्टी सचिवालय बैठकले ७७ वटा जिल्ला र जिल्ला सरहकै मान्यता पाएका ६ महानगरपालिकाका गरी ८३ इञ्चार्ज र सह इञ्चार्जको टुंगो लगाए सँगै बैतडी इन्चार्जमा नरेन्द्र कुवँर “बिजय सुन्दर”लाई बैतडी जिल्ला इन्चार्जको रुपमा चयन गरिएको छ भने रेणु चन्द र पुरन दयामलको नाम सह इन्चार्जको रुपमा चयन गरिएको छ ।

प्रतिक्रिया दिनुस