कञ्चनपुरमा शिक्षक र विद्यार्थीमा कोरोना भाइरस पुष्टि भएपछि विद्यालय बन्द गरिएको छ। शुक्लाफाँटा नगरपालिका–१ बन्साहाको कृष्ण आधारभूत विद्यालय सोमबारदेखि बन्द गरिएको हो। विद्यालयका २ शिक्षकसँगै ५ कक्षामा अध्ययनरत ११ वर्षीय छात्र र उनकी आमामा कोरोना देखिएको हो ।

उनीहरू सबैमा आइतबार एन्टिजेन परीक्षणबाट संक्रमण देखिएको गरपालिका स्वास्थ्य शाखा प्रमुख परमानन्द भट्टले बताए। दोस्रो लहरको कोरोनाकोकहर म भएसंगै भौतिक उपस्थितिमै पढाइ हुँदै आएको थियो।

प्रतिक्रिया दिनुस