महेन्द्रनगर । कैलालीमा कोरोना संक्रमणबाट एकजनाको मृत्यु भएको छ । १५ गते देखी सेती प्रादेशीक अस्पतालमा उपचारत कैलारी गाउपालिका –२ बस्ने ८३ वर्षीय पुरुषको निधन भएको हो । पिसीआर परिक्षणबाट कोरोना पोजेटिभ देखीएपछि उनलाई आइसियुमा भर्ना गरिएको थियो ।
उपचारका क्रममा आज विहान उनको निधन भएको अस्पतालका सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठलेले जानकारी दिए । उनका अनुसार अहिले ३ जनाको आइसियुमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुस