कञ्चनपुर मंसिर २६ । जनता समाजवादी पार्टी बाजुरा जिल्ला कमिटी सचिव लोकेन्द्र बहादुर शाही  जसपा परित्याग गरि नेकपा समाजवादी मा प्रवेश गरेका छन ।

सचिव नेता लोकेन्द्र बहादुर शाहीलाइ सनिबार केन्द्रिय कार्यालयमा अध्यक्ष राजु कार्की प्रबक्ता मान बहादुर तामाङ सुदुर पश्चिम प्रदेश इन्चार्ज नरेन्द्र जोशी लगाएत केन्द्रिय सदस्यहरु को उपस्थितिमा टिका लगाएर  पार्टी प्रवेश गरेको सुदुपश्चिम इन्चार्ज नरेन्द्र जोशीले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुस