काठमाडौं, ६ पुस । आज एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ १६ पैसा र विक्रिदर १२१ रुपैयाँ ७६ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकको अनुसार आज एक युरोपियन युरोको खरिददर १३६ रुपैयाँ ४४ पैसा र विक्रिदर १३७ रुपैयाँ १२ पैसा रहेको छ ।

यसैगरी, एक क्यानेडियन डलरको खरिददर ९३ रुपैयाँ ८१ पैसा र विक्रिदर ९४ रुपैयाँ २७ पैसा रहेको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुस