काठमाडौं–नेपाल एयरलाइन्सले नयाँ जहाज खरिद गर्ने तयारी गरेको छ। त्यसका लागि सरकारसँग १५ अर्ब रुपैयाँ माग गरिएको छ । मंगलबार निगममा आयोजित एक कार्यक्रममा कार्यकारी अध्यक्ष युवराज अधिकारीले पर्यटनमन्त्री प्रेम आलेसँग उक्त माग गरेका हुन्।

उनले नयाँ जहाज खरिदको कार्ययोजना बनिरहेको र केही दिनमै त्यसबारे निर्णय हुने पनि बताएका छन्।

प्रतिक्रिया दिनुस