महेन्द्रनगर । नेकपा एमाले कञ्चनपुरको मतदान सुरु भएको छ । मंगलबार साझँ देखी मतदान सुरु भएको निर्वाचन समितीले जनाएको हो ।
कञ्चनपुरमा एमालेको नेतृत्वका लागी सहमती जुट्न नसकेपछी भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्ट र विरबहादुर थापा पातली अध्यक्षका उम्मेदवार छन् । विहान ११ बजे देखी निर्वाचन सुरु हुने भनिएकोमा साझँ ६ बाट निर्वाचन सुरु भएको जनाइएको छ ।
प्रतिक्रिया दिनुस