फाइल।

कैलाली । धनगढीमा उपचाररत एक कोभिड–१९ संक्रमित महिलाको मृत्यु भएको छ। कैलारी गाउँपालिका–७ की ५३ वर्षीया महिलाको मृत्यु भएको हो।

सेती प्रादेशिक अस्पताल उपचाररत उनको शुक्रबार मृत्यु भएको अस्पतालले जनाएको छ। उनी २९ गते संक्रमित बनेकी थिइन्।

प्रतिक्रिया दिनुस