काठमाडौं : कोभिड १९ का संक्रमितको संख्या अनियन्त्रित हिसाबले फैलिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल थालेका छन्।

कोभिड रोकथाम, नियन्त्रण र उपचारका विषयमा स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग प्रधानमन्त्री देउवाले बालुवाटारमा छलफल गरिरहेको प्रधानमन्त्रीका मिडिया संयोजक गोविन्द परियारले जानकारी दिए।

प्रतिक्रिया दिनुस