काठमाडौं,६ माघ । त्रिभूवन विश्वविद्यालय (त्रिवि) र लोक सेवा आयोगका सम्पूर्ण परीक्षा स्थगित भएका छन् । विद्यार्थी, कर्मचारीलगायतमा कोरोना संक्रमण देखिन थालेपछि बिहीबार सूचना जारी गर्दै त्रिवि र लोक सेवाले सम्पूर्ण परीक्षा स्थगित भएको जनाएका छन् ।

त्रिविले माघ ९ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको जनाएको छ भने लोक सेवा आयोगले माघ ११ गतेदेखि माघ मसान्तसम्मका परीक्षा स्थगित भएको जनाएको छ ।

प्रतिक्रिया दिनुस