फाइल।

कैलाली । कैलालीमा कोरोना संक्रमित दुइ जना पुरुषको मृत्यु भएको छ । बर्दगोरीया गाउँपालिका–४ का ७५ वर्षीय पुरुष र गोदावरी नगरपालिका -५ का ६२ वर्षीय पुरुषको बिहीबार मृत्यु भएको हो । क्षयरोगको उपचार गराउन सेती प्रादेशिक अस्पताल धनगढीमा आएका उनको माघ ७ गते कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो ।
उनको अस्थायी कोरोना अस्पताल धनगढीमा उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुस