कञ्चनपुर माघ २५ । एमसिसीको बिरोधमा २५ गते कञ्चनपुको झलारी बजारमा नेकपा (क्रान्तिकारी माओवादी ) पार्टी र जनमोर्चा पार्टीको सयुक्त बिरोध कार्यक्रम हुने भएको छ । एमसिसी खारेजीको लागि नेकपा क्रान्तिकारी माओवादी र जनमोर्चा पार्टीको सयुक्त बिरोध कार्यक्रम गर्ने क्रान्तिकारी माओवादीका जिल्ला सेक्रेटरी कैलास जैसी जानकारी दिनुभयो ।
आज ६ कम्युनिष्ट पार्टी र २ मोर्चा देशभरी बिरोध प्रर्दसन गर्दै कोण सभा गर्ने भएका छन । २६ गते देशभरी बिरोध प्रर्दसन गर्ने कार्यक्रम रहेको सेक्रेटरी कैलासले बताए ।
यस्तो छ बिरोध कर्यक्रम
प्रतिक्रिया दिनुस