जनवादी गायक बिक्रम कुँवर (प्रतीक)ले जाउँ है साथी गाँउवेसी शहर माओवादी सन्देश लिएर भन्ने बोलको गित सार्बजनिक गरेका छन ।

जनवादी कलाकार तथा नेकपा माओवादी केन्द्रका सुदुरपश्चिन प्रदेस सदस्य युवा नेता बिक्रम कुँवर (प्रतीक)ले आफ्नै सब्द तथा स्वरमा  जाउँ है साथी गाँउवेसी शहर माओवादी सन्देश लिएर भन्ने माओवादी आन्दोलनको घटनाक्रम सँग जोडिएर तयार पारिएको नयाँ गित बजारमा ल्याएका छन ।

जाउँ है साथी गाँउवेसी शहर गितमा  बिक्रम कुँवर (प्रतीक) सँगै स्वरमा गाईका प्रगती महराले साथ दिएकी छन् ।कलाकार प्रतिकले आफ्नो युटुवच्यानल बाट आज सार्वजनिक गरेका छन । बिक्रम कुवर प्रतिक नेकपा माओवादी केन्द्र निकट रहेको जनसांस्कृतिक महासंघ नेपालको केन्द्रिय उपाध्यक्षमा समेत रहेका  छन ।

उनले लामो समयदेखि जनवादी गायक भएर पछिल्लो सयमा थुप्रै  जनवादी गित संगै ड्यौडा गीत  समेत बजारमा ल्याएका छन् ।

 

प्रतिक्रिया दिनुस