कञ्चनपुर माघ २८ ।कञ्चनपुरको पुर्वपश्चिम राजमार्ग भासी वेरियल चोकमा  नजिकै मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको छ ।

म २  प ५१ ०९ मोटरसाइकलमा सवार दुवै जना गम्विर घाइते भएका छन । दुवैलाइ उपचारको लागि महाकाली अस्पताल लगिएको छ ।

मोटरसाईकल दुर्घटना गर्ने एक जना फरार रहेको छ  । दुर्घटना गरेर फरार रहेका व्यक्तिको खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिनुभयो । घटनाको थव विवरण आउन बाँकि रहेको छ ।

दुर्घटनामा घाईतेलाइ तत्काल अस्पताल लगिएको परिचय नखुलेको वडा प्रहरी कार्यालयले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुस