कञ्चनपुर ,फाल्गुन, १२ । काठमाणडौंमा भएको एमसीसीको बिरोधमा प्रहरी गोली चलायो गोली लागेर एक जना गम्विर घाइते भएको छ ।
बिहिबार काठमाणडौंमा भएको एमसीसीको बिरोधमा प्रहरीको गोली लागेर डडेल्धुरा घर भएका हेम राज अवस्थी घाइते भएको नेकपा क्रान्तिकारी माओवादी निकट रहेको अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष हरि कृष्ण गजुरेलले जानकारी दिनुभयो ।
टाउकोमा गोली लागेर गम्विर घाइते भएका अवस्थीको ट्रमा सेन्टरमा उपचार भइरहेको गजुरेलले बताए ।
प्रतिक्रिया दिनुस