कञ्चनपुर, फाल्गुन, १६ । एमसीसी सम्झैताको बिरोधमा आएका आन्दोलनकारी र नेपाल बन्दकर्तालाइ प्रहरीले पक्राउ गरेको  छ। ।

महेन्द्रनगरको बसपार्कबाट सान्तिपुर्ण आन्दोलनमा प्रहरी दमन गरेर नेकपा विप्लव का भीमदत्तनगर सेक्रेटरी दिपेन्द्र ऐेरी नेकपा युवा नेता अनुभव र एक जना सर्बसाधार प्रहरी गिरप्तार गरेर जिल्ला प्रहरी कार्यालय लगेको छ ।

नेकपा क्रान्तिकारी माओवादीका केन्द्रिय सदस्य हरि सुवेदीले सान्तिपुर्ण रूपमा एमसीसीको बिरोधमा आएका बन्दकर्तालाइ प्रहरीले बिनाकारण प्रक्राउ गर्ने कार्य निन्दनिय भएको बताए ।

प्रतिक्रिया दिनुस