कञचनपुर ,फाल्गुन ,१९ । एमसीसी सम्झैता संसद बाट अनुमोदन गर्न  नेकपा माओवादी केन्द्रले सहयोग गरेको भन्दै शुक्लाफाँटा नगरपालिका वार्ड ८ का अध्यक्ष‌ नेकपा माओवादी केन्द्र सुदुरपश्चिम प्रदेश सम्मेलन प्रतिनिधि बहादुर शिंह महराले पार्टी परित्याग गरेका छन ।

नेकपा माओवादी केन्द्र बैचारिक रूपमा पतन भएको दलालहरू संग मिलेर एमसीसी जस्तो राष्ट्र घाती सम्झैता गर्नमा सहयोगले पार्टी आत्मसमर्पणको बाटोको गएको हुदाँ माओवादी केन्द्र पार्टी परित्याग  महराले बताए ।

अवको आफ्नो राजनैतिक बाटो राष्ट्रिय स्वाधीनताको पक्षमा निरन्तर अधि बढ्ने भन्दै महराले प्रेस विज्ञप्ती  जारी गरेका छन ।

प्रतिक्रिया दिनुस