कञ्चनपुर, फाल्गुन, २१ ।कञ्चनपुरको शुक्लाफाँटा नगर पालिका वार्ड नम्वर १ बन्शाहमा रहेको राम जानकी ग्रामिण बिधुत सहकारी संस्थाको नयाँ कार्य समिति चयन भएको छ । सनिवार सम्पन्न अधिवेशनबाट अध्यक्ष सुरत बिष्ट चयन भएका छन ।
त्यस्तै संस्थाको उपाध्यक्ष धाना लुहार,सचिव नरेन्द्र प्रसाद भट्ट काेषाध्यक्ष जगदिश बि क,सदस्य वीर सिंह महरा,मन्धिर बिष्ट ,ईन्दिरा कार्कि ,तेज राज जाेशी ,वीर बहादुर महरा भएका छन ।
संस्थाको लेखा समिति संयोजकमा जनक बहादुर कार्की सदस्यमा कृष्ण देव जाेशी, राम बहादुर बिष्ट भएका छन ।
प्रतिक्रिया दिनुस