काठमाडौं साउन, ३१ ,न्युज २४ को कार्यालयबाट रवि लामिछाने लाई हिजो प्रहरीले पक्राउ गरेको । प्रहरीले पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गरेको छ । उनीहरु दुबै जना लाई न्युज २४ को कार्यालयबाट पक्राउ गरेको प्रहरीले जनएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवन र काठमाडौं प्रहरी परिसरको टोलीले हिजो साँझ दुबै जना लाइ पक्राउ गरेको प्रहरी उच्च स्रोतले जनाएको छ ।

 

प्रतिक्रिया दिनुस