कञ्चनपुर, बैशाख ,११ । कञ्चनपुरकको शुक्लाफाँटा नगरपालिकामा नेकपा एमाले बाट नगर पालिका प्रमुखमा रणबहादुर महराको उमेद्धारी सर्वसम्मत भएको छ ।
एमाले पार्टीले कञ्चनपुरका ९ ओटा स्थानिय तहमा ५ वटा पालिका प्रमुखको उम्मेदवारी टुंग्याएको छ । शुक्लाफाँटा नगरपालिकाको प्रमुखमा रणबहादुर महरा, बेदकोटनगरपालिकामा सुशिला सिंह, दोधाराचाँदनी नगरपालिकामा राजिव खड्का, कृष्णपुर नगरपालिकामा लोकेन्द्र पन्तलाई उम्मेदवार बनाउने सहमति जुटेको एमाले पार्टी स्रोतले जानकारी दिनुभयो ।
आधिकारीक रूपमा नेकपा एमाले अझै घोषणा गरेको छैन । कञ्चनपुरका बाकिँ ४ स्थानिय तहको अझै टुङगो लागेको छैन एमाले प्रदेस कमिटिको छलफल जारी रहेको छ ।
प्रतिक्रिया दिनुस