कञ्चनपुर ,बैशाख ,१२ । कञ्चनपुरको शुक्लाफाँटा वार्ड १ मा नेकपा एमाले पार्टीबाट वडा अध्यक्षमा उत्तर देब भट्टले मनोनयन दर्ता भएको छ । त्यस्तै वडा १ मा नेकपा एमालेबाट सदस्यमा अन्जना चौधरी ,सुन्तला कामी , देब सिह ऐर ,राम सिह महराको उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

 

प्रतिक्रिया दिनुस