कञ्चनपुर ,बैशाख, १२ । बझाङको थलारा गाँउपालिकाको प्रमुखमा नेकपा विप्लव पार्टीका नेता बिस्णु प्रकाश उपाध्यायले अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन  ।

थलारा गाँउपालिकाको प्रमुखका लागि लामो समय देखी राजनितिमा सक्रिय नेकपा विप्लव पार्टीका युवा नेता बिस्णु प्रकाश उपाधायले अध्यक्ष पदको लागि स्वतन्त्र उम्मेदवारी दिएका हुन ।

 

प्रतिक्रिया दिनुस