कञ्चनपुर ,बैशाख ,१२ । आसन्न स्थानिय तहको निर्वाचनका लागि  बैतडीको डिलाशैनी गाँउपालिका वार्ड ४ मा हरि दत्त पन्तले अध्यक्ष पदमा  स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका छन ।

लोमो समय देखि  नेकपा एमाले र एमाले जिल्ला अध्यक्ष सुरेन्द्र पाल संग असन्तुष्ट रहेका हरि दत्त पन्तले डिलाशैनी  वार्ड ४ को अध्यक्षका लागि स्वतन्त्र उम्मेदवारी मनोनयन दर्ता गराएका हुन ।

डिलाशैनी गाउँपालिका अध्यक्षका स्वतन्त्र उम्मेदवार सन्तोष जोशीको टिममा रहेका पन्तले वार्ड ४ मा स्वतन्त्र उम्मेदवार मनोनयन गराएका छन  ।

प्रतिक्रिया दिनुस