कञ्चनपुर । नेकपा माओवादी केन्द्र बेलौरीका उम्मेदवारले घोषणा पत्र सार्वजनिक गरेका छन । ३० बैशाखमा हुने स्थानीय तहको चुनावका लागि माओवादी केन्द्र बेलौरी नगरका उम्मेदवारले घोषणा गरेका पत्र सार्वजनिक गरेका हुन ।

माओवादी केन्द्रले बेलौरीमा मेयरमा पुन पोतिलाल चौधरी र उप मेयरमा मञ्जु शाहलाई अघि सारेको छ । माओवादी केन्द्रले गौरबका योजनादेखि योजनाबैंकसम्मका योजना अघि सारेको छ । माओवादी केन्द्र बेलौरीको यस्तो छ ।

प्रतिक्रिया दिनुस