कञ्चनपुर ,बैशाख, २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एव पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड) सोमबार बैतडीको पुर्चौडी नगरपालिका हाँटमा आउने भएका छन । नेकपा माअ‍ोवादी केन्द्र पुर्चौडी नगरपालिका हाँटको बिसाल पार्कमा हुनलागेको चुनावी सभा सम्बोधन गर्नका लागि प्रचण्ड हाँटमा आउन लागेका हुन ।

माअ‍ोवादी केन्द्र पुर्चौडी नगरपालिका हाँटको बिसाल पार्कमा हुनलागेको चुनावी सभा सम्बोधन गर्नका लागि प्रचण्ड हाँटमा आउन लागेका हुन माओवादी केन्द्र पुर्चौडी नगरपालिका प्रमुखका उम्मेदवार बिक्रम कुवरले जानकारी दिनुभयो ।

माओवादीको आधार इलाका रहेको पुर्चौडी नगरपालिकामा माओवादी केन्द्रबाट प्रमुखका लागि बिक्रम कुवर प्रतिकको  उम्मेदवारी रहेको छ ।

 

प्रतिक्रिया दिनुस