कञ्चनपुर ,बैशाख ,३१ । शुक्लाफाँटा नगरपालिकामा मतगणना नगरपालिका हल झलारीमा शुरू भएको छ । शुक्लाफाँटा नगरपालिकाको मतगणना वार्ड – १ बाट गणना हुन लागेको छ ।
शुल्लाफाँटा नगरपालिका वार्ड – १ को मत परिणाम साँझ सम्म आउने सम्भावना रहेको छ । मतगणनाको सबै तयारी पुरा हुन ढिला भए पछि शुक्लाफाँटा नगरपालिकामा मतगणना ११: ३० बजेबाट शुरू भएको छ । मतगणना भवनमा तारजाली लगाएर सुरक्षा व्यवस्थामा चुस्त बनाएको छ ।
प्रतिक्रिया दिनुस