डिलाशैनी गाउँ पालिका अध्यक्षमा स्वतन्त्र उमेदवार बनेका सन्तोश प्रकाश जोशी विजयी भएका छन । नेकपा एमालेबाट बिद्रोह गरेर  स्वतन्त्र उमेदवार बनेका सन्तोश प्रकाश जोशी डिलाशैनी गाउँ पालिका अध्यक्षमा निर्वाचित भएका हुन ।

नेकपा माओवादीका नेता गठवन्धनका उम्मेदवार सितल राना पराजित भएका छन । गठबन्धनका उम्मेदवार डिलाशैनी गाउँपालिका  उपाध्यक्षमा भगिरथ बोहरा विजयी भएका छन ।

डिलाशैनी गाउँ पालिको मत परिमाण घोषणा गर्न बाँकि रहेको छ ।  डिलाशैनी गाउँपालिकामा ४,५ र ७ वार्ड अध्यक्षमा स्वतन्त्र उमेदवार हरि दत्त पन्त , यज्ञ भट्ट , प्रकाशमणि   भट्ट प्यानल सहित विजयी भएका छन

प्रतिक्रिया दिनुस