कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका २ का नवनिर्वाचित वडाध्यक्ष अर्जुन साउदले सहिद परिवारबाट आर्शिवाद लिएका छन । जनयुद्धका सहिद चम्की चौधरीका आमाबाबु (सहिद) परिवारबाट आर्शिवाद लिएका हुन । नेकपा माओवादी केन्द्र कञ्चनपुरका युवा नेता साउदले सहिद परिवारबाट आर्शिवाद लिदै कार्यभार सम्हालेका छन ।

प्रतिक्रिया दिनुस