नेपाल आयाल निगमले पेट्रोल , डिजेल,मट्टीतेलको मुल्य १० रूपयाले घटाएको छ । आयाल घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुने जनाएको छ ।

अर्थले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाई मूल्य समायोजन गर्न भने अनुरुप आयल निगम निगम संचालक समितिको बिहिवारको बैठकले मूल्य घटाएको हो । अब पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पर्नेछ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १५३ रुपैयाँमा झरेको छ ।

प्रतिक्रिया दिनुस