दिपक राज भट्ट

डडेल्धुरा भाद्र ११ , डडेल्धुराको भागेश्वर गाउपालीका को डुङरी भन्ने स्थानमा आज बिहान करिब १० बजे २१० नम्बरको जीप दुर्घटना हुंदा १ जनाको घटना स्थलमै च्यापिएर मृत्यु भएको छ । मृतकको सनाखत हुन सकेको छैन । अहिले उद्धारमा प्रहरी तथा स्थानीयको सहयोगमा उद्दार कार्यजारी छ । उक्त जीपमा करिब २२ जना सबार रहेको बताईएको छ । भने घाईतेलाई डडेल्धुरा अस्पतालमा ल्याईन लागेको छ। घटनाको थप विवरण आउन बाकि रहेको छ ।

प्रतिक्रिया दिनुस