कञ्चनपुर ,साउन ,१९ । पुर्चौडी नगरपालिकामा कार्यरत कार्यालय सहयोगिको काम गर्दै आएका अम्मर‌ राज जोशीले आफुलाइ र नगर पालिका प्रमुख प्रशासकिय अधिकृत विर बहादुर नेपाली लाइ बदनाम गराउन फेसबुक समाजिक सञ्जालमा आएका गलत सूचनाको भ्रममा नपर्न अपिल गरेका छन  ।

कार्यलय सहयोगी जोशीले म बिगत ५ बर्ष देखि पुर्चौडी नगरपालिकामा कार्यरत रहेको र अहिले नयाँ जनप्रतिनिधि आए पछि दैनिक ज्यालादारी काम गरिरहेको भए पनि मैले कसैलाइ भनसुन गरेको छैन Sam Xettri नामको फेसबुकबाट आफुलाइ नसोधी पुर्वाग्रही ढङगले मेरो बारेमा लेखेका कुरा गलत रहेको बताए ।

Sam Xettri नामको फेसबुक आइडिले बिगत देखि गलत नाम बाट खोलिएको नक्कली भएको र  जनतालाइ गलत सन्देश समप्रेषण गरिरहेको बताए ।  समाजमा अवभाह भलाउनेको‌ लाइ कानुनी कार्वाहीको आफु मुद्धा हाल्ने तयारीमा रहेको बताए   ।

बिना प्रमाण मेरो चरित्र हत्या गर्ने जोकोहि भए पनि कानुनी बार्बाहि हुनु पर्ने माग गरेका छन । कार्यालय सहयोगी जोशीले फेसबुक मार्फत भ्रममा नपर्न अपिल गरेका छन । Sam Xettri लाइ जोशीले  दम छ भने भिल्डमा प्रमाण सहित लिएर आउन भनेका छन ।

बिगतमा पनि नेकपा एमाले युवा नेताको बारेमा गलत सन्देश फैलाएको ।

 

प्रतिक्रिया दिनुस