प्रकाश जप्रेल
नेपालको राजनितिक आन्दोलनको इतिहास फर्केर हेर्दा नेपालि जनताले आपनो अधिकार गाँस,बास कपास, शिक्षा स्वास्थ्य,जस्ता बिषयमा समानता र न्यायका लागि बिभिन्न समयमा फरक,फरक नेतृत्व राजनिक पार्टीको अगुवाईमा जनताले आपनो जीवनकालमा संघर्षको मैदानमा ठुला क्षति सहित बलिदान समेत दिएको ईतिहास नेपालको राजनितिक आन्दोलनमा छ।तर दुखत कुरा जनताको बिजय हुने बेला पार्टी नेतृत्वले बलिदानपुर्ण संघर्षलाई कुर्चिमा साठ्ने, गध्दारिका कारण बिभिन्न ब्यबस्थाको नामबाट नेपाली उत्पिडित जनतालाई दुख , पिडा,र गध्दारि बाहेक अरू केहि दिनु सकेन अन्तमा नेतृत्व नै दलाल मा परिणत भयो।त्यसको भण्डाफोर गर्दा सत्ताको दरूपयोग गर्दै उत्पिडित जनता बिरूद्व दमन को डण्डा जस्ता अपराध पनि गर्दै आएका छन।

त्यसैको परिणाम अहिले कम्युनिष्ट नामका केपि र प्रचण्डले फेरि जनताको अधिकारलाई दलालको सम्पति बनाउने कुकार्य गरिरहेका छन।केपि सरकार गठन भए देखि आजको मिति सम्म आईपुग्दा जनतालाई सेवा ,न्याय ,विकास ,स्वाभिमान ,मानव अधिकार जस्ता सेवा प्रभाह गर्ने केपि सरकारका निकाय लाई एक स्वातन्त्र नागरिकले मुल्याकङ्न गर्दा सरकार नै भष्ट्रचार दलालि,तस्कर,गर्ने हरूको गृह जस्तै घाम झै छलङ देखिन्छ।आज देशका बिकासे अड्डा जस्ले मानिसलाई उपयुक्त वाताबरणमा बाच्नु ,हिडनु ,बस्नु जस्ता भौतिक ,प्राबिधिक, मानव ,निर्मित संरचना तयार पार्ने जिम्मा पाएका छन। उनिहरू पुरै आधुनिक समाजका भष्ट्र बाहेक अरू केहि पाईदैन उदारहण, एउटा पुल निर्माण गर्ने तरिका पुल निमार्ण गर्दै जादा पछाडिबाट भत्केर नष्ट हुन्छ त्यस्तै सबै क्षेत्र तिर शिक्षा ,जनताको मौलिक ,हक जसलाई राज्को कानुनमा अनिवार्य र निशुल्क भनिन्छ ।

तर ब्यबहारमा सबै भन्दा मह्गो शिक्षा रहेको छ वर्तमान शिक्षा मालिक र दलालका लागि मात्र शिक्षामा पहुच भएको छ ।स्वास्थ्य क्षेत्र जनताहरू खुला सिमा र बिदेशि खानेकुराले नया, नया रोगबाट पिडित छन। तर पैसाहुने उपचार गरि बाच्छ तर पैसा नहुने उपचार नपाएर मृत्युसंग लडिरहेका छन।यि सबै बिषयामा समान पहुच न्याय, बितरण हुन्छ भनेर पछिल्लो समयमा प्रचण्डको नेतृत्वमा १०बर्ष जनयुद मा जनताले अमुल्य जिवनको प्रभाह नगरि नेपालि जनताका छोराछोरिले आप्नो जिवन बलिदान दिने देखि कष्टकर संघर्षमा हुमिएर अझै घाईते ,बेपत्ता को खोजि छैन । तर अहिले ति नेतृत्व केवल कमिशन ,दलालि ,आसेपासे जागिरि खुवाउनु मा राज्यको सेवा सुविधा लिई आफु आधुनिक समाजका मालिक र जनता आधुनिक समाजका दास बनाउने ,गणतन्त्रवादी बिरूद्व केपि पिके दलालतन्त्रको दमन , नपालको राजनितिक आन्दोलनको इतिहास फर्केर हेर्दा नेपालि जनताले आपनो अधिकार गाँस,बास कपास, शिक्षा स्वास्थ्य,जस्ता बिषयमा समानता र न्यायका लागि बिभिन्न समयमा फरक(फरक नेतृत्व राजनिक पाटीको अगुवाईमा जनतालेआपनो जिवनकालमा संघर्षको मैदानमा ठुला क्षति सहित बलिदान समेत दिएको ईतिहास नेपालको राजनितिक आन्दोलन छ।तर दुख त कुरा जनताको बिजय हुने बेला केहि नेतृत्व भनाउदाले बलिदानपुर्ण संघर्षलाई कुर्चिमा साठने गध्दारिका कारण बिभिन्न ब्यबस्थाको नामबाट नेपाली उत्पिडित जनतालाई दुख , पिडा,र गध्दारि बाहेक अरू केहि दिनु सकेन अन्तमा नेतृत्व नै दलाल मा परिणत भयो।त्यसको भण्डाफोर गर्दा सत्ताको दरूपयोग गर्दै उत्पिडित जनता बिरूद्व दमन को डण्डा जस्ता अपराध पनि गर्दै आएका छन।

त्यसैको परिणाम अहिले कम्युनिष्ट नामका केपि प्रचण्डले फेरि जनताको अधिकारलाई दलालको सम्पति बनाउने कु कार्य गरिरहेका छन।केपि सरकार गठन भए देखि आजको मिति सम्म आईपुग्दा जनतालाई सेवा ,न्याय ,विकास ,स्वाभिमान ,मानव अधिकार जस्ता सेवा प्रभाह गर्ने केपि सरकारका निकाय लाई एक स्वातन्त्र नागरिकले मुल्याकङन गर्दा ।सरकार नै भष्ट्रचार दलालि,तस्कर,गर्ने हरूको गृह जस्तै घाम झै छलङ देखिन्छ।आज देशका बिकासे अडा जसले मानिसलाई उपयुक्त वाताबरणमा बाच्नु ,हिडनु ,बस्नु जस्ता भौतिक ,प्राबिधिक, मानव ,निर्मित संरचना तयार पार्ने जिम्मा पाएका छन। उनिहरू पुरै आधुनिक समाजका भष्ट्र बाहेक अरू केहि पाईदैन उदारहण, एउटा पुल निर्माण गर्ने तरिका पुल निमार्ण गर्दै जादा पछाडिबाट भत्केर नष्ट हुन्छ त्यस्तै सबै क्षेत्र तिर शिक्षा ,जनताको मौलिक ,हक जसलाई राज्को कानुनमा अनिवार्य र निशुल्क भन्छ । तर ब्यबहारमा सबै भन्दा महगो र मालिक दलालका लागि मात्र शिक्षामा पहुच छ ।स्वास्थ्य क्षेत्र जनताहरू खुला सिमा र बिदेशि खानेकुराले नया, नया रोगबाट पिडित छन।

तर पैसाहुने उपचार गरि बाच्छ तर पैसा नहुने उपचार नपाएर मृत्युसग लडिरहेका छन।यि सबै बिषयामा समान पहुच न्याय, बितरण हुन्छ भनेर पछिल्लो समयमा प्रचण्डको नेतृत्वमा १०बर्ष जनयुद मा जनताले अमुल्य जिवनको प्रभाह नगरि नेपालि जनताबा छोराछोरिले आप्नो जिवन बलिदान दिने देखि कष्टकर संघर्षमा हुमिएर अझै घाईते ,बेपत्ता को खोजि छैन । तर अहिले ति नेतृत्व केवल कमिशन ,दलालि ,आसेपासे जागिरि खुवाउनु मा राज्यको सेवा सुविधा लिई आफु आधुनिक समाजका मालिक र जनता आधुनिक समाजका दास बनाउने कु कार्य गर्दै छन।

अहिले नेपालमा सञ्चा राष्ट्रवादी , प्रगतिशिल श्रर्मजिवि ,भष्ट्राचारमुक्त नेपाल , उच्च मानव सब्यता सहितको जनताको गणतन्त्र चाहाने योध्दा प्रति दलाल ,तस्कर , कमिशनखोर बिदेशि नौकर ,भष्ट्र , केपि प्रचण्ड गृहले जनताको गणतन्त्रको मुल्यृ दमनबाट गर्ने दिवा सपना देखिरहेका छन ।दमनभनेको हार र बेमानिको रूप हो। त्यसैले जनताको स्वाभिमानपुर्ण संघर्ष बिजय नभएको इतिहास संसार कमै छ। दलाल तत्वको ब्यबहार लुटतन्त्र ।भनाई गणतन्त्र ले यिनको सामाप्त छ। कार्य गर्दै छन। अहिले नेपालमा सञ्चा राष्ट्रवादी , प्रगतिशिल श्रर्मजिवि ,भष्ट्राचारमुक्त नेपाल , उच्च मानव सब्यता सहितको जनताको गणतन्त्र चाहाने योध्दा प्रति दलाल ,तस्कर , कमिशनखोर बिदेशि नौकर ,भष्ट्र , केपि प्रचण्ड गृहले जनताको गणतन्त्रको मुल्यृ दमनबाट गर्ने दिवा सपना देखिरहेका छन ।दमनभनेको हार र बेमानिको रूप हो। त्यसैले जनताको स्वाभिमानपुर्ण संघर्ष बिजय नभएको इतिहास संसार कमै छ। दलाल तत्वको ब्यबहार लुटतन्त्र भनाई गणतन्त्रले यिनको सामाप्त निश्चित छ।

प्रतिक्रिया दिनुस