नेकपा बहुमत पार्टीको राष्ट्रिय जनजागरण तथा संगठन बिस्तार अभियान शुरू भएको छ । नेकपा बहुमत पार्टी कैलाली ,कञ्चनपुर ,डडेलधुरा जिल्लाको सयुक्त रूपमा राष्ट्रिय जनजागरण तथा संगठन बिस्तार अभियान कञ्चनपुरको मदन चोकमा औपचारिक रूपमा उद्घाटन गरिएको छ।

नेकपा बहुमत पार्टाीको सयुक्त रूपमा राष्ट्रिय जनजागरण तथा संगठन बिस्तार अभियान कञ्चनपुरको मदन चोकमा औपचारिक रूपमा नेकपा बहुमत पार्टीका सेति महाकाली व्युरो इन्चार्ज महानले मसाल बालेर उद्घाटन गरेका छन ।

नेकपा बहुमत पार्टीको सयुक्त रूपमा सञ्चालन भएको राष्ट्रिय जन जागरण तथा संगठन बिस्तार अभियान १ महिना सम्म चल्ने युवा जन स्वयमसेवकका केन्द्रिय सचिवालय सदस्य दिपेन्द्र ऐेरीले जानकारी दिनुभयो ।

सयुक्त रूपमा सञ्चालन भएको राष्ट्रिय जनजागरण तथा संगठन बिस्तार अभियान कञ्चनपुरको मदन चोकमा औपचारिक रूपमा उद्घाटन कार्यक्रममा नेकपा बहुमत पार्टीका कैलाली,कञ्चनपुरका नेता कार्यकर्ताको उपस्थिति रहेको दिपेन्द्र ऐरीले बताए ।

 

प्रतिक्रिया दिनुस