कञ्चनपुर । कञ्चनपुरको महेन्द्रनगरमा पुर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड)को पुत्ला दहन गरेका छन ।

आफुलाई हिन्दुवादी बताउने एक समुहले आइतबार साँझ प्रचण्डको पुल्ला दहन गरेका हुन । हिन्दु बिरोधी भाषण गरेको भन्दै उनीहरुले छापामारशैली प्रचण्डको पुत्ला दहन गरेका हुन । मोटरसाईकलमा प्रचण्डको पुत्ला ल्याएका आएका ति हिन्दुवादी समुहले जलाएर प्रचण्ड बिरुद्धमा नाराबाजी गरेका थिए ।

प्रतिक्रिया दिनुस