कञ्चनपुर । कञ्चनपुर निर्वाचन क्षेत्र १बाट प्रतिनिधी सभा सदस्यकी उम्मेदबार हरिना देवी भट्टले आफ्नो उम्मेदवार लागु औषध नियन्त्रण गर्नका लागि भएको बताएकी छिन । बुधबार महेन्द्रनगरमा पत्रकार सम्मेलन गर्दै स्वतन्त्र उम्मेदवार भट्टले लागु औषध नियन्त्रण गर्ने घोषणा गरिन् ।

उम्मेदवार भट्टले दक्षिणी क्षेत्रमा लागु औषधको जरजर अवस्था रहेको र कुलतमा युवा फसेपछि उन्मुक्तिका लागि आफ्नो उम्मेदवार परेको बताईन । उनले दक्षिणी क्षेत्रका आरक्षपीडित, विकास सहितका समस्या समाधान गर्ने बताईन ।

प्रतिक्रिया दिनुस