बझाङमा जिप दुर्घटना भएको छ। बुधबार जिल्लाको मष्टा गाउँपालिका–४ स्थित चिउरीमा दिउँसो डुङ्ग्रीबाट मष्टातर्फ गइरहेको जिप दुर्घटना भएको हो।

दुर्घटनामा अहिलेसम्म चार जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। ‘घटनास्थलमा पुगेका छौँ,बझाङका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी)जागेश्वर भण्डारीले  भने, ‘चार जनाको मृत्यु भएको छ। थप केहि जीव सवार वमयक्ती गम्विर घाइते रहेको बताए । उचार गर्न लाग्ने क्रममा बाटोमा थप ३ जनाको मृत्यु भएको छ । जिप दुर्घटनामा परि घाइते हुनेहरु मष्टा गाउँपालिका- २ का ८ बर्षिय अमृत खड्का, १३ बर्षिया रोशनि धामी, सिंहवीर बुढा, ३५ बर्षिय राजेश रोकाया, गाडी चालक राजेश रोकाया, ४ बर्षिय सिर्जन सिंह, ११ बर्षिया अम्बिका सिंह, ५० बर्षिया सिन्कि देवि भण्डारी, सोही वडा २५ बर्षिया कमला कठायत, २१ बर्षिया निन्दा ओखेडा, ७५ बर्षिय बिरबहादुर खड्का, मष्टा साडा- १ बस्ने ३६ बर्षिय सन्तोष सिंह, २२ बर्षिय ईश्वर ओखेडा, अनिस ओखेडा, १० बर्षिय अंकित खड्का, ७५ बर्षिय बिरबहादुर खड्का, ४ बर्षिय सिम्रन सिंह, २२ बर्षिया हेमन्ती सिंह रहेका छन् । जिव दुर्घटामा परी  मृत्यु हुनेमा  मष्टा गाउँपालिका -२ का १३ बर्षिया सम्झना खड्का, १५ बर्षिय रोशन खड्का, २८ बर्षिय बसन्ती धामी, १३ बर्षिय प्रचण्ड खड्का,३८ बर्षिया बिरेन्द्र अधिकारी, ७ महिनाकी बालिका दक्षिता कठायत र शुक्लाफाँटा नगरपालिका-७ कंचनपुरका ४२ बर्षिय झरेन्द्र बोहरा रहेका छन् ।

प्रतिक्रिया दिनुस