नेपाल कम्युनिस्ट पार्टी (बहुमत) पाटीले  मंसिर ४ मा हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचन बहिस्कारका लागि अवज्ञा कार्यक्रम देशभर धमाधम गर्दै आएको छ।

कञ्चनपुरको भिमदत्त नगरपालिका पनि प्रदेश तथा प्रतिनिधि सभा को मंसिर ४ गते हुने कथित निर्वाचन अवज्ञा पर्चा टास्दै पर्चा वितरण गरिरहेको छ।

नेकपा बहुमत कञ्चनपुर जिल्ला पार्टी कार्यलय सचिव दिपेन्द्र सिह ऐरीले निर्वाचन अवज्ञा तथा बहिष्कार सभा नेकपा बहुमत लगायत थप ३ दलहरु द्वारा सयुक्त अवज्ञा तथा बहिस्कार सभा धनगढी हुने बताएका छन ।

प्रतिक्रिया दिनुस