कञ्चनपुर । आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्यका लागि बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट निर्वाचन क्षेत्र २(ख) प्रदेश सभा सदस्यका उम्मेदवार बहादुर सिह थापा निरन्तर जनतामाँझ चुनावी अभियानमा जुटेका छन ।
शनिबार पनि क्षेत्र २(ख)का विभिन्न टोलबस्तीमा प्रदेश सभा सदस्यका उम्मेदवार चुनावी मैदानमा होमिएका हुन । चुनावी एजेण्डा लिएर प्रदेश सभा सदस्यका उम्मेदवार थापा चुनावी अभियानमा होमिएको काँग्रेस बेदकोट नगरका युवा नेता सिरोमणी कुमार ओझा(सुर्य)ले बताए । नेता ओझाका अनुसार काँग्रेस नेता समेत रहेका सं्रविधान सभा सदस्य थापा निरन्तर चुनावी महासंग्राम अभियानमा जनतासंग निरन्तर भेटघाटमा छन ।
प्रतिक्रिया दिनुस