कञ्चनपुर । नेकपा एमाले निकट राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कञ्चनपुरकी अध्यक्ष प्रितिधिर भण्डारी माओवादी केन्द्रमा प्रवेस गरेकी छिन ।

एमालेमा नातवाद कृपावाद स्वास्थ्यकर्मी सुरक्षित नभएको आरोप लगाउँदै राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ कञ्चनपुरकी अध्यक्ष प्रितिधिर भण्डारी माओवादी केन्द्रमा प्रवेस गरेकी हुन ।

भण्डारीलाई माओवादी केन्द्रका केन्द्रीय सदस्य एव क्षेत्र २(क) बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार टेकेन्द्र प्रशाद भट्ट, माओवादी नेता कृष्णदत्त जोशी(बोक्सर) सहितले पाटीमा स्वागत गरेका छन ।

एमाले निकट स्वास्थ्यकर्मी कञ्चनपुरकी मुख्य कमाण्डर भण्डारीले मुलुक र जनताको आवश्यकता अनुरुप बाम लोकतान्त्रिक गठबन्धन जिताउनका लागि होमिने प्रतिज्ञा गरेकी छिन ।

प्रतिक्रिया दिनुस