कञ्चनपुर निर्वाचन क्षेत्र १मा बाम लोकतान्त्रिक गठबन्धनले चुनावी अभियान जारी राखेको छ । क्षेत्र १(क र ख) दुवै प्रदेश सभामा सत्ता गठबन्धनले चुनावी अभियान जारी राखेको हो । । बेलौरी नगरपालिकामा भएको घरदैलो कार्यक्रममा बोल्दै प्रतिनिधि सभा सदस्य उम्मेद्वार तथा पुर्ब मन्त्री बिना मगरले संविधानको रक्षाका लागी गठबन्धनलाई भोट दिन आग्रह गर्नु भएको छ ।

सबै खाले समस्याको समाधान गर्न र विकासको मुलधारमा यो क्षत्रलाई अगाडि बढाउन आफुहरू जनताको घरदैलोमा आएको उहाको भनाई रहेको छ । परदेश सभा सदस्य पदका उम्मेदवार कांग्रेसका दिवान विष्टले गठबन्धनलाई जिताए मात्र जनतनका वास्तविक समस्या समाधान बताईन ।

प्रतिक्रिया दिनुस