कञ्चनपुर, कार्तिक, २१ । मंसिर ४ मा हुनगइरहेको निर्वाचनमा प्रदेश सभा क्षेत्र २( ख ) मा समाजवादी पार्टीका कञ्चनपुरका प्रदेश सभा क्षेत्र २( ख )का  उमेदवार लाल बहादुर खडकालाइ जनताको साथले साथ दिने भएका छन । सोच्छ छवि सलर र इमान्दार जनताको सेवको रूपमा प्रदेश सभा सदस्य माननिय भएर सुदुरपश्चिम प्रदेश सभा समाजिक विकास मन्त्रि भएका खडका जनतामा निकै भिजेका छन । लाल बहादुर खडका भन्ने बित्तिकै गाउँ भरिका बुढापाका देखि लिएर युवा सबैले चिनेका छन ।

सबैका प्रिय जनप्रतिनिधिको रूपमा चिनिएका खडका गाउँभरी चुनावको माहल बन्दै गर्दा चोक चोक र बजार गाउँ जताततै लाल बहादुर चिनिएका खडकाको चर्चा चलिरहेको पाइन्छ । वेदकोट नगरपालिका घर भएका खडका जनताको मनमा भिज्न सफल भएका छन पुराना सबै राजनितिक दलका नेता प्रति दिक्क लागेका मतदातामा यस पटक प्रदेश सभामा फेरी उमेदवार बनेर आएका खडका जनताका प्रिय बन्न सफल भएका छन ।

सधै जनतासंगै जनताको सेवक भएर काम गरेका खड्का उनी जनताको नजरमा असल बन्न पुगेका छन । स्थानिय सबै दलका नेता कार्यकर्ता समेत उन्को निकै चर्चा गर्न गरेका छन । शुक्लाफाँटा र वेदकोटका जनताले पार्टी भन्दा माथी रहेर लाल बहादुर लाइ भोट दिने भनेर खुलायाम भनिरहेका छन ।

कालापानी खवरको टिमले जनतालाइ चुनाव आयो भोट कुन पार्टीलाइ दिने भनेर प्रश्न गर्दा जनता खुलेर सरल रूपमा प्रदेश सभामा लाल बहादर खड्का लाइ दिने भनरे भन्न शुरू गरेका छन तर प्रतिनिधि सभामा भने कस लाइदिने भनेर जनता अलमलमा परेका छन कसैलाइ पनि भोट दिएर फाइदा छैनन्‌ पुराना अनुहार आए भनेर जनता वाक्क दिक्क भएका छन ।

चुनावि प्रचार प्रसारमा गाउँमा पुगेका नेता प्रदेश सभा क्षेत्र २( ख ) का उमेदवार लाल बहादुर खड्का लाइ जनताले कलममा चिन्नमा भोट दिने बाँचा गरिरहेका छन । प्रदेश सभा क्षेत्र २( ख ) का उमेदवार लाल बहादुर खड्काले जनतामा आफु जनताको सेवक भएर जनतामा आएर विकास र जनताको पिरमर्का बुझेर अघि बढ्ने बाचाँ गर्दै भोट मागिरहेका छन ।यस पटकको निर्वाचनमा जनताले खुलेर कसैको पनि प्रसंसा गर्न नसकेको वेला खड्काको भने गाँउ र बजारमा जताततै प्रसंसा भइरहेको पाइन्छ।

 

 

 

 

प्रतिक्रिया दिनुस