खडक बहादुर कोली
कञ्चनपुर । समाजिक अभियन्ता लक्ष्मी विश्वकर्मालाई नेकपा एमालेले समानुपातिक उम्मेदवार अघि सारेको छ । आशन्न ४ मंसिरमा हुने प्रदेश तथा प्रतिनिधी सभा सदस्य निर्वाचनका लागि विश्वकर्मालाई कञ्चनपुरबाट प्रतिनिधी सभा सदस्य समानुपातिक उम्मेदवार अघि सारेको हो ।
समाजिक अभियन्त विकले समानुपातिक तर्फ एमालेलाई अमुल्य मत दिन आब्हान गरेकी छिन । घरदैलोमा हिडेकी विश्वकर्माले महिलाको हक अधिकारका लागि आफुलाई मत दिन आब्हान गरेकी छिन ।
प्रतिक्रिया दिनुस